हेर्नैपर्ने १० चर्चित हलिवुड चलचित्रहरु



लोकपृयताका आधारमा प्रमुख १० हलिवुड चलचित्रहरुको सुची यस प्राकार छ:-

 १) द गडफादर 
२) द शशाकं रिडेम्सन 
३) द गडफादर -२  
४) इन्सेप्सन 
५) फाइट क्लब 
६) द डार्क नाइट 
७) १२  एङ्री म्यन 
८) द लोर्ड अफ द रिङ्ग 
९) द म्यटृक्स 
१०) सेबेन 

१) द गडफादर: वृद्ध हुदै गएको अपराधी दुनियाको बादशाह ले अफ्नो सम्पुर्ण जिम्मेवारी आफ्नो छोरा लाइ सुम्पने क्रममा आएको उतार चडाब हरु यस चलचित्रमा देखन पाइन्छ । मार्लोन ब्रान्डो प्रमुख भुमिका रहेको यस चलचित्रले विभिन्न ३  विधामा ओस्कार जित्न सफल भयेको थियो। 

२) द शशाकं रिडेम्सन : सन १९९४ मा आएको यस चलचित्र ले थुप्रै दर्शकश्रोता हरुको मन जित्न सफल भएको थियो।मोर्गन फ्रीमेन र टिम रोब्बिन्स जस्ता अब्बल कलाकार को अभिनय रहेको यो चलचित्र फ्रेन्क ड्रेबन्टले निर्देशन गरेका हुन। 

३) द गडफादर -२:  द गडफादर -२ यो लिस्ट मा तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ।यो चलचित्र द गडफादर को दोस्रो भाग रहेको छ।यस चलचित्र मा भिट्टो कोर्लियोनको युवा अवस्था को काहानी दर्साइएको छ।आइ.एम.डि.बि ले यो चलचित्रलाइ ९ रेटिङ दिएको छ। 

४) इन्सेप्सन :  यो चलचित्र धेरैनै घुमाउरो किसिम को छ। यो एउटा साइ.फाइ. मुभी भित्र पर्द्छ। लियोनार्दो डिक्यापरियो को अभिनय रहेको यो चलचित्रले सपना को दुनिया को बारेमा देखाउन खोजेको छ।एक चोरको जिवनमा अदाहृत येस चलाचित्रले विभिन्न ४  विधामा ओस्कार जित्न सफल भयेको थियो। सन २०१० मा रिलिज भयेको यो चलचित्रले थुप्रै दर्शकको मन जित्न सफल रहेको छ। 

५) फाइट क्लब : एड्वार्ड नोर्ट्न र ब्राड पिट जस्ता दिग्गज कलाकारको अभिनय रहेको यो चलचित्र सन १९९९ मा प्रदर्शन मा आयेको हो।डेभिड फिन्चर द्वरा निर्देसित यो चलचित्र मा एक कर्मचारी र एक साबुन ब्यापरिको काहानीमा अधारित छ। रोचक कहानी रहेको यो चलचित्रले १० ओटा महत्त्वपूर्ण अवार्ड हरु जितेको छ। 

६) द डार्क नाइट : डि. शि कोमिक युनिभर्स द्वारा निर्मित यो चलचित्र सन २००८ मा प्रदर्शनमा आएको हो।यस चलचित्रमा क्रीस्चियन बेल र हेत लेड्जर प्रमुख भुमिकामा छ्न।यो चलचित्र का प्रमुख कलाकार हेत लेड्जरको मृत्यु भैसकेको छ,तर पनि उनले यो चलचित्रमा गरेको अभिनय दर्सक श्रोताले अझैसम्म पनि भुल्न सकेका छैनन् ।गोथेम सहर मा एक अर्धपागल ब्यक्तिले उद्दन्डा मच्चाउदा तेहि सहरमा रहेका एक धनी ब्यापारी ले कसरी तेस्को समाधान गर्छन भनेर यो चलाचित्र मा देखाउन खोजिएको छ। 

७) १२  एङ्री म्यन : सन १९५७ मा प्रदर्शनमा आएको यो चलाचित्र अझै पनि धेरैले मन पराउछ्न। न्यायालय मा एक अपराधी र १२ जुरि हरुबिचको अन्तर सम्बादले के कस्तो रुप लिन्छ भन्ने बरेमा यो चलचित्रले देखाउन खोजेको छ। अपराधी घोसित भैसकेको अवस्थामा एक जुरि ले असन्तुष्टि जनाए पछि को कहानी यो चलचित्रले दर्साएको छ। 

८) द लोर्ड अफ द रिङ्ग : सन २००१ मा प्रदर्शनमा आएको यो चलचित्र पिटर ज्याक्सनले निर्देशन गरेका हुन।सिन अस्टिन र सिन बिन जस्ता कलाकार हरुको अभिनय रहेको यो चलचित्रमा एउटा राक्षस बाट पृथ्वी लाइ के कसरी बचाउछन भनेर देखाइएको छ।यो चलचित्रले पनि ४ वटा विभिन्न विधामा ओस्कार जित्न सफल भएको थियो। 

९) द म्यटृक्स : शाइ.फाइमा आधारित यो चलचित्रमा किन रिवस प्रमुख भुमिकामा छन। सन १९९९ मा प्रदर्सनमा आएको यो चलचित्र ले एक कम्प्युटर ह्यकरको डिजिटल दुनिया देखाउद छ।१३६ मिनेट लामो यो चलचित्रले दर्शक लाइ आखा नझिम्क्याइ हेर्न बाध्य तुल्याउने छ। 

१०) सेबेन: यदि तपाईंलाइ सस्पेन्सले भरियेको चलचित्र मन्पर्द्छ भने यो चलचित्र पहिलो नम्बरमा आउने छ। येउटा सिरियल किल्लर र २ जना प्रहरी बिचको भाग-दउडमा अधारित यो चलचित्र मा मोर्गन फ्रीम्यान र ब्र्याड पिट को निकै राम्रो अभिनय देख्न पाइनेछ। डेभिड फिन्चर द्वारा निर्देशित यो चलचित्रको कहानी केभिन वाल्कर ले लेखेका हुन।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार