नेपालमा पनि हुने भयो कोरोना भ्याक्सिनको परिक्षण ।


Nepal-Corona-Vaccine
प्रकाशित: भदौ ८, सोमबार, काठमाडौँ

कोभिड १९ विरुद्धको बिश्वमा क्लिनिकल ट्रायल को अवस्थामा रहेको विभिन्न भ्याक्सिनहरूको नेपालमा अध्ययन अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेतृत्व लिएको छ। 

कम्पनीहरु इच्छुक भएकोले चीन , रसिया र यु. के अक्सफोर्ड ग्रूप ले उत्पादन गरेको खोप नेपालमा पनि तेश्रो चरणको क्लिनिकल परिक्षण हुने परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले जानकारी दिए।

 यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको र यसको प्रक्रिया अगाडि बढाइसकेको पनि उनले बताए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial