सुनसरीमा निषेधाज्ञा भाद्र १४ सम्म ।


 प्रकाशित: भाद्र ७, आईतबार, सुनसरी

सुनसरीमा आज आईतबार राति १२ बजेदेखि भाद्र १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यस निषेधाज्ञा भरी अनावश्यक रुपमा बाहिर निस्कन र अत्यावश्यक बाहेकका व्यवसायहरू , पसल, काल कारखाना र कारोबार गर्न नपाइने भनिएको छ ।

 साथै अत्यावश्यक ढुवानी बाहेकका सम्पूर्ण सवारी साधन चलाउन रोक लगाइएको छ । तर एम्बुलेन्स, वारुण यन्त्र लगायतका आपातकालीन सवारी साधन हरु भने चल्न पाउनेछन् । 



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार