बिहिबार सुनको मूल्यमा केहि गिरावट





प्रकाशित : भदौ ४,बिहिबार। 


बुधबारको तुलनामा बिहिबार नेपाली बजारमा सुनको मूल्यमा केहि गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा एक हजार ६ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


बुधबार सुन प्रतितोलामा १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार