प्रकाशित: भदौ ११, बिहीबार, झापा
झापामा सशस्त्र प्रहरीको गोली लागेर झापा गाउँपालिकाका ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।
गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ । स्थानीयको आक्रमणबाट एक जना सहस्त्र प्रहरी जवान घाइते भएका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :