रंगेली, श्रावण २५, आइतबार
रंगेली नगरपालिकाले विभिन्न वडाहरु सिल तथा लकडाउन गरेको हुँनाले नेपाल विधुत प्राधिकरण रंगेलीले २०७७/०४/२५ देखि २०७७/०५/०२ सम्मको लागि कार्यालयको अत्यावश्यक विधुत सेवा बाहेक कार्यालयको अन्य सेवाहरु ( विधुत महशुल काउन्टर ) बन्द गरिएको जानकारी गराएको छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :