नेपाल विधुत प्राधिकरण रंगेलीको जरुरी सुचना



रंगेली, श्रावण २५, आइतबार 

रंगेली नगरपालिकाले विभिन्न वडाहरु सिल तथा लकडाउन गरेको हुँनाले नेपाल विधुत प्राधिकरण रंगेलीले २०७७/०४/२५ देखि २०७७/०५/०२ सम्मको लागि कार्यालयको अत्यावश्यक विधुत सेवा बाहेक कार्यालयको अन्य सेवाहरु ( विधुत महशुल काउन्टर ) बन्द गरिएको जानकारी गराएको छ। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार