आइसोलेसनबाट फरार कोरोना संक्रमित अभियुक्त पक्राउ ।



प्रकाशित: भदौ १०, बुधबार, 
नुवाकोट
चोरीको आरोपमा पक्राउ परेका एकजना १९ वर्षीय व्यक्ति, कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान आइसोलेसन बाटै भागेका थिए ।

उनलाई बुधबार बिहान नेपाल प्रहरीले चेकिङको क्रममा पक्राउ गरेको छ । चितवनको भरतपुर अस्पतालबाट भागेपछि प्रहरीले उनको खोजी कार्य गरेको थियो र नुवाकोटको बेलकोटगढी -५ मा रहेको नेपाल प्रहरीको चेकिङमा उनलाई पक्राउ गरिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार