अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन ।


प्रकाशित: श्रावण ३२ , आईतबार 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का भाइ रोबर्ट ट्रम्प को निधन भएको छ । ७१ वर्षीय रोबर्ट ट्रम्प को निधनका बारे ह्वाइट हाउसले आईतबार बिहान जानकारी दिएको हो । मृत्युको कारण भने खुल्ननसकेको छैन । 

ट्रम्प ले विज्ञप्तिमार्फत भनेका छन् ," उनी मेरा भाइ मात्र नभएर, मेरो सबैभन्दा मिल्ने मित्र थिए ।" आफ्नो भाइलाई भेट्न उनी शनिबार निउ योर्क स्थित अस्पताल पुगेका थिए । अस्पतालबाट बाहिर निस्किए पछि पत्रकारहरुसँग उनले भनेका थिए " हो निकै अप्ठ्यारो परिस्थितिसँग जोड्दैछ । " रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेट बिजनेस सम्हाल्दै आएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार