नोबेल अस्पतालका थप दुईजनामा संक्रमण पुष्टी ।


विराटनगर, श्रावण २६, सोमबार

विराटनगर नोवेल मेडिकल कलेज एंड टिचिङ अस्पतालमा कार्यरत एकजना चिकित्सक र एक जना नर्स गरी, थप दुईजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार उनीहरूमा संक्रमण पुष्टी भएको छ । यस अघि दुईजना चिकित्सकमा कोरोना संक्रमण देखिए पश्चात , ओ पी डी सेवा बन्द रहेको छ । 

अघिल्ला संक्रमितहरुमा गरिएको कन्ट्याक्ट ट्रेसका आधारमा थप दुईजना कर्मचारीमा संक्रमण पुष्टी भएको हो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार