हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या ।



प्रकाशित : भदौ ४ , बिहिबार
भदौ ४, रौतहट | रौतहटको माधव नारायण नगरपालिका २ स्थित खेसरहियामा गोली हानेर हनुमान मन्दिरको एक पुजारीको हत्या भएको छ ।

 नियमित पूजा सकेर बुधवार साझ खाना-खान बसेका पुजारी श्रीराम साह् लाई अज्ञात समूहले कञ्चटमा नजिकै बाट गोली हानी हत्या गरेको हो ।

 बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार