नेपाल सरकारको निर्णय : राष्ट्रकविको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने



प्रकाशित: भदौ ५,२०७७। 

नेपाल सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रकवि घिमिरेको मृत्युप्रति शोक प्रकट गर्दै खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार