एनएमबी बैँक : ऋणपत्रको सावाँ तथा व्याज भुक्तानी गर्दै




प्रकाशित : भदौ ४,बिहिबार। 


एनएमबि बैँक लिमिटेडले आफुले निष्कासन गरेको ७ प्रतिशत एनएमबि बैंक डिबेन्चर नामको ५० करोड रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्रको सावाँ तथा व्याज भाद्र ६ गतेदेखि एकमुष्ट भुक्तानी गर्ने भएको छ ।


बैँकले उक्त भुक्तानी लिन आउँदा सक्कली प्रमाणपत्रहरु, ब्याज भुक्तानी पुर्जाहरु र आफ्नो परिचय खुल्ने कुनै आधिकारीक परिचयपत्रको सक्कल प्रतिसहित उपस्थिति हुन आग्रह गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार