प्रकाशित : भदौ ४,बिहिबार।
एनएमबि बैँक लिमिटेडले आफुले निष्कासन गरेको ७ प्रतिशत एनएमबि बैंक डिबेन्चर नामको ५० करोड रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्रको सावाँ तथा व्याज भाद्र ६ गतेदेखि एकमुष्ट भुक्तानी गर्ने भएको छ ।
बैँकले उक्त भुक्तानी लिन आउँदा सक्कली प्रमाणपत्रहरु, ब्याज भुक्तानी पुर्जाहरु र आफ्नो परिचय खुल्ने कुनै आधिकारीक परिचयपत्रको सक्कल प्रतिसहित उपस्थिति हुन आग्रह गरेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :