पुर्वान्चल विश्वविद्यालयको परीक्षा वैकल्पिक माध्यमबाट असोजको पहिलो साताबाट हुने ।


प्रकाशित: भदौ १५, सोमबार ,काठमाडौँ
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत परीक्षा व्यवस्थापन कार्यालयले स्नातक /स्नातकोत्तर तहको नियमित परीक्षाहरु वैकल्पिक माध्यमबाट (Time bound Home exam) संचालन गर्ने निर्णय सम्बन्धित विद्यार्थी वर्गमा सूचना जारी गरेको छ।

कोरोना महामारी बाट प्रभावित बनेका परीक्षाहरु धेरै ढिलो हुनेभएकोले वैकल्पिक माध्यमबाट केही तहका परीक्षाहरु यसरी संचालन गर्ने निर्णय गरेको हो ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार