उपचारको अभावमा एक संक्रमितको होम आइसोलेशनमा मृत्यु |


प्रकाशित: भदौ ५, शुक्रबार, बिराटनगर
 बिहीबार राति विराटनगरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। १ भदौंमा स्वाब संकलन गरेका उनको ३ भदौंमा पोजेटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपनि आइसोलेशनमा बेड अभावका कारण संक्रमित घरमै होम आइसोलेशनमा बस्दै आएका थिए। मृतक विराटनगर महानगरपालिका -६ बस्ने ४५ वर्षीय कामत थर भएका पुरुष हुन्।

आइसोलेशनमा लैजाने तयारी थियो तर कतै बेड पाइएन् ।’ उनले भने ‘होम आइसोलेसनमा बस्दै ज्यान गुमाउनु पर्यो।’ मृतक पुरूषमा उच्चरक्तचाप र अन्य राेगकाे समस्या थियाे ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार