सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि।



प्रकाशित: भदौ १२ , बिहीबार, विराटनगर
शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीले ट्वीटरमार्फत जानकारी दिएका छन्।

कोरोनाको कुनै लक्षण नदेखिए पनि आफू आइसोलेसनमा बसेको ट्वीट गर्दै आफ्नो सम्पर्कमा आउने सबैलाई सम्भावित सावधानी अपनाउन आग्रह समेत गरेका छन्।

ट्वीट:


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार