कुलमान घिसिङ रुँदै मिडियामा ; भिडियो फिचर ।


प्रकाशित : भाद्र १०, बुधबार
विद्युत प्राधिकरणको सम्पूर्ण विकासका लागि क्षमतावान, कर्तव्यनिष्ठ, स्पष्ट भिजन भएका व्यक्ति कुलमान नैं हुन् भनी जनताले आवाज उठाउँदै आएका छन । नेपालको लोडसेडिङ्ग हटाउन, विद्युत चुहावट रोक्न, विद्युत उत्पादनशीलता बढाउन कुलमान को ठूलो योगदान छ। उनलाई जनताले भगवान को रूपमा समेत राखेका छन् ।
भिडियो:
उनको कार्यकाल पुनः थपिनेमा जनता विश्वस्त भएका थिए । यद्यपि, हिजोको मन्त्रिपरिषद्को बैठकमा उनको नाम सिफारिस गर्ने सम्बन्धमा कुनै निर्णय नभएको भनी आएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार