आज देशभरि सामान्यतया मौसम बदलि रही वर्षाको सम्भावना ।



प्रकाशित: भाद्र १३, शनिवार, मौसम ।
मौसम पूर्वानुमान विभागका अनुसार आज देशभरि सामान्यतया बदलि रही प्रदेश नम्बर एक का विभिन्न स्थानहरुमा सामान्यदेखि मध्यम किसिमका वर्षा हुने सम्भावना रहेको छ । 

विभागका अनुसार आज राति देशभर सामान्यतया बदलि रही केही स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ । 

विभागले भारी वर्षाका सम्भावना रहेका केही क्षेत्रका नदी तटमा पानीको बहाव बढ्ने पहिरो जान सक्ने तथा ढल को राम्रो व्यवस्था नभएका क्षेत्रहरुमा डुबान हुन सक्ने सम्भावना रहेका कारण आवश्यक सतर्कता अपनाउन सचेत गराएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार