बैंकका कर्मचारीमा पनि कोरोना ।


Mega-bank-biratnagar
विराटनगर, श्रावण २७, मङ्गलबार

विराटनगरस्थित मेगा बैंकका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मेगा बैंक प्रशासनले दिएको जानकारी अनुसार बैंकमा कार्यरत विराटनगर ११ निवासी अपरेसन इन्चार्ज मा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।


बैंकका ६ जना कर्मचारीमा गरिएको श्वाब परीक्षणमा , एकजनाको रिपोर्ट पोजिटिभ आएको हो । 



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार