विराटनगर, श्रावण २७, मङ्गलबार
विराटनगरस्थित मेगा बैंकका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मेगा बैंक प्रशासनले दिएको जानकारी अनुसार बैंकमा कार्यरत विराटनगर ११ निवासी अपरेसन इन्चार्ज मा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
बैंकका ६ जना कर्मचारीमा गरिएको श्वाब परीक्षणमा , एकजनाको रिपोर्ट पोजिटिभ आएको हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :