स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपत व्यवस्थापन इकाईले सूचना जारी गर्दै कोभिड १९ को पिसिआर विधिबाट स-शुल्क परिक्षण गर्ने सम्पूर्ण प्रयोगशाला हरुले अब परीक्षण गरेबापत सेवा शुल्क सहित रू ४,४००(चार हजार चार सय) भन्दा बढी लिन नपाउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री को समुपस्थितिमा २०७७/०५/१४ मा बसेको बैठकले सो निर्णय गरेको हो ।
सूचना:
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :