सुनसरीको दुहवीमा निर्मलीकरण अभियान ।


प्रकाशित: भदौ १४, आइतबार ।
संसारमै महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसको सङ्क्रमण समुदायमै देखिएको अवस्थामा  मनावताको उच्चतम दृष्टान्त प्रस्तुत गर्दै मोरङ्ग जिल्लाको विभिन्न स्थानहरुका संक्रमीत क्षेत्रमा संक्रमण नियन्त्रणकोऔषधि छर्किने विशेष पहल भएको छ ।

उक्त कार्यक्रम ने.क.पा मोरङ्ग र बिराटनगर युवा संघ को  संयुक्त पहलमा सम्भव  भएको हो । उक्त कार्यक्रममा  दुहबी, सुनसरीका बिभिन्न स्थानहरुमा संक्रमण रोक्नका लागि औसधि छर्किने साथै मास्क वितरण समेत गरिएको थियो । औसधि छिट्ने र निर्मलीकरण गर्ने उक्त अभियानमा दुहवी क्षेत्रका युवा जमातको सक्रिय सहभागिता रहेको थियो ।


फोटो : सुरज सिंह ठकुरीको फेसबुक वालबाट 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार