भारतका पूर्वराष्ट्रपति लाई पनि कोरोना संक्रमण ।


Pranav-mukharjee
विदेश, श्रावण २६, सोमबार

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी आफै दिएका हुन् ।


पी सि आर परीक्षणमा आफूमा कोरोना प्रमाणित / पोजिटिभ भएको र आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गर्दै आज सोमबार उनले ट्वीट गरेका थिए । आफ्नो सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुलाई आइसोलेसन मा रहन पनि उनले अनुरोध गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार