विराटनगरमा निषेधाज्ञाको प्रभाव , फोटो फिचर ।


प्रकाशित: भदौ ६ , शनिबार  

महानगरले लकडाउन सकिनासाथ विराटनगरमा निषेधाज्ञा जारि गरेको थियो । शनिबार राति बाह्र बजेदेखि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारि गरिएको छ । निषेधाज्ञाको प्रभाव विराटनगरमा एकदमै कडा देखिएको छ । विराटनगरका बिभिन्न व्यस्त सडक तथा मुख्य क्षेत्रहरुमा मानिसहरुको आवत जावत एकदमै कम देखिएको छ । 









फोटो क्रेडिट : Karan BokHim को फेसबुक वाल बाट 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार