कैलालीमा एकजना मृत फेला |


प्रकाशित: भदौ ४, बिहिबार

कैलालीको गौरीगंगा नगरपालिकामा एक जना मृत फेला परेका छन्।

गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरका ५५ वर्षिय जंगबहादुर नेपाली मृत फेला परेको कैलाली प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार उनी वडा नम्बर ४ को नर्सरीमा मृत फेला परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान जारि छ |

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार