ब्ल्याक पेन्थर स्टार चाडविक बोसम्यानको निधन ।



प्रकाशित: भाद्र १३, शनिबार ।
ब्ल्याक पेन्थर स्टार चाडविक बोसम्यानको कोलोनको क्यान्सरका कारण मृत्यु भएको छ। उनी ४ वर्षसम्म उक्त किसिमको क्यान्सरबाट पीडित थिए । ४३ वर्षकै कम उमेरमा उनको निधन भयो । 

उनका प्रचारक निक्की फियोरावंते का अनुसार उनी आफ्नो लस एन्जलसको घरमा आफ्नी श्रीमती र परिवारको साथमा समय बिताइरहेका थिए जहाँ परिवार कै उपस्थितिमा उनको मृत्यु भयो । 

बोस्म्यानले उनको क्यान्सर निदानका बारेमा सार्वजनिक गरेका थिएनन् । 

बोसेम्यानले आफ्नो क्यारियरको शुरुमै ब्ल्याक आइकन ज्याकी रोबिनसन र जेम्स ब्राउन खेलेका थिए जुन मार्वल सिनेमा जगतमा नियमित ब्ल्याक पेंथरको रूपमा प्रख्यात भएको थियो।

एजेन्सी ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार