बर्जुमा निषेधाज्ञाको अवधि तीन दिन थपियो।



प्रकाशित: भदौ १५, सोमबार ,सुनसरी ।
कोरोना महामारीको कारण सरकारले लकडउनको अन्त्य गरेपनि विभिन्न जिल्ला लगायत स्थानीय तहहरुमा निषेधाज्ञा यथावत् गरेको छ। जिल्ला पर्शासन कार्यालय सुनसरीले भदौ १७ गतेसम्म गतेसम्म लागु हुनेगरी जारी गरेको निषेधाज्ञा लाई समेत आधार मानी यसअघि बर्जु गाउँपालिकामा भदौ १४ गतेसम्मका लागि गरिएको लकडाउन लाई भदौ १७ गतेसम्मको लागि थप गरेको छ। 

उक्त लकडाउनको नियम साविक बमोजिमनै रहने र लकडाउनको पुर्णपालना गर्न-गराउन गाउँपालिकाको कार्यालय अमाहीबेल्हा सुनसरी द्वारा सर्वसाधन सबैमा अनुरोध गरिएको छ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial