काठमाडौँ मेडिकल कलेजको अध्यक्षमा सुनिल शर्मा चयन।


sunil sharma

प्रकाशित: भदौ १६, मंगलवार ,काठमाडौँ ।
विराटनगरमा अवस्थित नोबेल मेडिकल कलेजको सञ्चालक रहेको सुनिल शर्मा काठमाडौं-सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को अध्यक्षमा चयन भएका  छन् ।

प्रति शेयर ६ सय रुपैयाँका दरले संस्थापक सेयरको ५१.३८ प्रतिशत शेयर खरिद गरेका शर्मा सोमबार अध्यक्षमा चयन भएका हुन् । कलेजको आधाभन्दा बढी स्वामित्व खरिद गरेकोले शर्मा सञ्चालक समितिका अध्यक्ष हुन पुगेको श्रोतले बताएकोछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार