प्रदेश १ का सामाजिक विकास मंत्री कोरोना संक्रमण पुष्टि पछि होम आइसोलेसनमा।



प्रकाशित: भदौ १६, मंगलवार, बिराटनगर ।
सोमबार राति कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको र पिसिआर परिक्षणको रिपोर्ट पोजिटिभ आएपछि मन्त्री होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव राम पोखरेलले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार