तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने ११ हजार कर्मचारीलाई जरिवाना ।



प्रकाशित :असोज ९, शुक्रबार, काठमाडौँ  | 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिहीबार बसेको बैठकले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने संघीय तहका कर्मचारीलाई जनही ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । 

कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् भने कानुन पालना नगर्ने २५ सय ४ निजामती कर्मचारी, नेपाल प्रहरीका १११, शिक्षक ७ हजार ६१३ जना विदेशमा रहेका नेपाली सेनाका ४६० जनाले र अन्य १४३२ पदाधिकारी कर्मचारीलाई सम्पत्ति विवरण समयमा नबुझाएको आरोपमा ५ हजार जरिवाना गरी सम्पत्ति विवरण बुझाउन लगाउन सरकारलाई अख्तियारले आग्रह गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार