युरोपमा अब यसकारण लकडाउन गर्न आवश्यक छैन: डब्लुयचओ |


WHO

प्रकाशित: भाद्र १७, बुधबार ।
विश्व स्वास्थ्य संगठनले युरोपमा अब राष्ट्रियस्तरमा लकडाउन गर्न आवश्यक नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्थानीय तहमा लकडाउन गर्दै युरोपमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आउन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार अब युरोप खोप बिना नै कोरोना भाइरससँग बाँच्न सक्ने बताएको छ ।

युरोपका दुई शक्तिशाली राष्ट्र बेलायत र जर्मनमा नागरिकहरूले प्रदर्शनका गरेसँगै विश्व स्वास्थ्य संगठनले यस्तो किसिमको व्याख्या अगाडि सारेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार युरोपेली नागरिकहरूले महामारी सँग बाँच्न सिकिसकेका कारणले लक डाउन गर्न नपर्ने बताएका हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार