प्रकाशित: भदौ २०, शनिबार, विराटनगर ।
कोरोना संक्रमणको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभरी लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो भने भदौ १६ बाट केही खुकुलो गर्दै जाने निर्णय गरेको थियो।
भदौ २१ बाट स्वास्थ्य सतर्कता अपनाउँदै ५० प्रतिशत कर्मचारी राखी सरकारी कार्यालय सूचारु गर्ने निर्णयसंगै भदौ १९ गते जिल्ला प्रशासन कार्यालय बाट हुने सेवाहरु समेत संचालन गर्ने सुचना जारि गरेको छ ।
सूचना:
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :