लोकसेवा आयोग द्वारा शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक।



प्रकाशित: असोज १४, बुधबार, काठमाडौँ ।
लोकसेवा आयोगले एक सूचना जारि गर्दै कोरोना भाइरसका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले आर्थिक वष ०७६-७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ भने कात्तिक १८ गतेबाट शाखा अधिकृतको र मंसिर ८ गतेबाट नायक सुब्बाको परीक्षा सञ्चालन हुने भएको छ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार