लोकसेवा आयोगले एक सूचना जारि गर्दै कोरोना भाइरसका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
लोकसेवा आयोगले आर्थिक वष ०७६-७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ भने कात्तिक १८ गतेबाट शाखा अधिकृतको र मंसिर ८ गतेबाट नायक सुब्बाको परीक्षा सञ्चालन हुने भएको छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :