आज शुक्रबार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसिसिलाई ) परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।
कमिटीले एमसीसीका बुदाहरु लाई संशोधन गरी अनुमोदन गर्ने निर्णय गरेको हो । एमसीसी मा के कुरा संशोधन गर्ने भन्ने कुराको निर्णय वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार पार्टीमा छलफल गरेर हुने कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका हुन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :