मास्कको लगातारको प्रयोगले उल्टै संक्रामक रोगको जोखिम हुने :डब्लुएचओ |



प्रकाशित: भदौ २१, आइतवार, काठमाडौँ। 
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको त्रास बढेसँगै बढेसंगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विभिन्न समयमा स्वास्थ्य सम्बन्धी विभिन्न दिशानिर्देशहरू जारी गर्दै आईरहेको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट जोगिन समयसमयमा समय समयमा साबुन पानीलेहात धुने, मास्कको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम राख्ने जस्ता विभिन्न दिशानिर्देशहरू जारी गरेका थिए।

संक्रमणको त्रासबढेसँगै डब्लुएचओको थरीथरीका विवादास्पद निर्देशनहरू आइरहेका बेला पछिल्लो समय मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भनेका डब्लुएचओले हाल स्वस्थ र बिरामीसँगै टाँढै रहने व्यक्तिले मास्क लगाउन आवश्यक नरहेको बताए।

डव्लुएचोका स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्‍यानका अनुसार धेरै दिनसम्म लगातार मास्कको प्रयोग गर्दा सही तरिकाले मास्क नलगाउँदा उल्टै स्वास्थ्यमा समस्या आउनसक्ने र संक्रामक रोगको जोखिम बढ्ने बताएका छन् भने सामान्य अवस्थाका मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण छैन ।

विश्वभर मास्कको अभाव रहेकोले एउटै मास्क बारम्बार प्रयोगगर्ता झनै जोखिम बढेर जान्छ।

कोरोना संक्रमित बिरामीसँग नजिक रहेर काम गर्ने वा जोखिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयुक्त हुन्छ र संक्रमित म टाढा रहने सामान्य रुपमा मानिसहरुले प्रयोग आवस्यक नरहेको डा. माइक र्‍यानले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार