कोभिड-१९ का कारणले रोकिएका लोकसेवा अन्तर्गतका परीक्षा सञ्चालन हुने भएका छन् । शाखा अधिकृत र सुब्बा सो सरहका दोश्रो चरणका परीक्षाहरु सञ्चालन हुन लागेका हुन् ।
शाखा अधिकृत वा सो सरह तथा नायब सुब्बा वा सो सरह पदका लागि आयोगका कार्यालयहरुबाट आ.व. ०७६।७७ मा संचालित प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको दोस्रो चरण र न्याय मेवा तर्फका उम्मेदवारहरूको लिखित परीक्षा कार्यक्रमहरु यस पूर्व कोभिड-१९ को विश्वव्यापी महामारीको कारण स्थगित गरिएकोमा आयोगको मिति २०७७-०६-०८ को निर्णयबाट नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी निम्न उल्लिखित सूचना अनुसार नयाँ परीक्षा कार्यक्रम तोकिएको छ ।
सूचना :
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :