स्वास्थ्य मापदण्ड अपनाएर भर्ना लिनु: बुढीगंगा गाउँपालिका ।


प्रकाशित: असोज ६, बुधबार ।
स्वास्थ्य मापदण्ड अपनाएर भर्ना लगायतका कार्य सञ्चालन गर्न बुढीगंगा गाउँपालिका ले अनुमति दिएको छ । असोज २ गतेको बैठकको निर्णय अनुसार, उक्त गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुले भर्ना गरी शुल्क उठाउन पाउने भएका छन् । 

गाउँपालिका ले एक सूचना जारी गर्दै, आउँदो असोज १५ गतेबाट भर्ना गर्न पाउने र सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम शिक्षण क्रियाकलाप संचालन गर्न निर्देशन दिएको हो ।

सूचना:


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार