प्रकाशित: असोज १३, मङ्गलबार, सुनसरी ।
जिल्ला शिक्षा समन्वय इकाई, सुनसरीले, अर्को सूचना नआइन्जेल सम्मका लागि, विद्यालय सञ्चालन नगर्न सूचना प्रकाशित गरेको छ ।
सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम सिकाइ सहजीकरण गर्नुपर्नेमा, विभिन्न विद्यालयहरुले कक्षाकोठामा विद्यार्थी पढाएको भन्दै यस्तो सूचना प्रकाशित गरेको हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :