नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त



प्रकाशित: भाद्र ३१, बुधबार, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कुल्मान घिसिङ कार्यकारी निर्देशक रही चारवर्षे कार्यकाल पूरा गरी विधा भएकोले संगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

उनलाई उर्जामन्त्री वर्षमान पुन ले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको स्रोतले जानकारी दिएको छ । यसअघि कोइराला नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकमा कार्यरत थिए । बरिष्ठताका आधारमा उनलाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार