विराटनगर महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु असोज २ गतेसम्म लागि बन्द ।


प्रकाशित: भाद्र २८, आईतबार, विराटनगर । 
विराटनगर महानगरपालिकाको नगरकार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै महानगरपालिकाले दिइरहेको सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । कोविड-१९ को संक्रमण नियन्त्रण हुँदै न्यूनीकरण गर्नका लागि भन्दै महानगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु असोज २ गते सम्म लागि बन्द गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र यसका मातहतका सम्पूर्ण कार्यालयबाट प्रावह भइरहेका स्वास्थ्य, सरसफाइ, वारुणयन्त्र, एम्बुलेन्स आदि बाहेक अन्य सेवा हरु बन्द रहने सूचनामा जनाइएको छ ।

सूचना:


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार