विगत केही दिनदेखि स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले प्रदर्शन गर्दै आइरहेको छ ।
सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारीहरुले झरीको परवाह नगरी सडकमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरिरहेका थिए ।
तर बिहीबार सडकमा उत्रिएका प्रदर्शनकारी युवाहरुको समूहलाई बिहीबार माइतीघरमा प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :