सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप ।



प्रकाशित: असोज ९, शुक्रवार, काठमाडौँ । 
विगत केही दिनदेखि स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले प्रदर्शन गर्दै आइरहेको छ । 

सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारीहरुले झरीको परवाह नगरी सडकमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरिरहेका थिए ।

तर बिहीबार सडकमा उत्रिएका प्रदर्शनकारी युवाहरुको समूहलाई बिहीबार माइतीघरमा प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार