४० वर्षदेखि सञ्चालनमा रहेका बिराटनगर ठूलो "होटल नमस्कार" बन्द भएको घोषणा ।


प्रकाशित: असोज १३, मंगलबार, बिराटनगर ।
४० वर्ष अघी सन् १९८० मा संचालनमा आएको विराटनगरको ट्राफिक चौकमा रहेको होटल नमस्कार बन्द भएको घोषणा गरेको छ। विराटनगरको पुरानो होटलको रुपमा चिनिने होटल नमस्कार स्वर्गीय युवराज श्रेष्ठद्वारा स्थापित गरिएको थियो भने उहाँको देहावसान पछी उहाँका सन्तानहरु युनेशराज श्रेष्ठ र रिमा श्रेष्ठले संचालन गर्दै आइरहेका थिए ।

कोरोना महामारीका कारण धेरै व्यापार व्यवसायीहरुमा असर परेको छ भने यातायात होटल व्यवसायी आज विशेष मारमा परेका छन्। यसअघि पनि महामारीकै बिच विराटनगरको अर्को पुरानो होटल जेनियलले बन्द भएको घोषणा गरेको थियो भने संचालक युनेशराज श्रेष्ठकोले सामाजिक संजालमा भावुक अन्तिम सन्देश लेख्दै होटल नमस्कार बन्द गरिएको घोषणा गरेको छ।

नयाँ सुरुवातको साथमा नभेटिउन्जेलका लागि विदा चाहन्छौं भन्दै होटल नमस्कारको फेसबुक पेजमा प्रसारित अन्तिम सन्देशमा लेखिएको छ ।

संदेश:

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार