नेपाल आयल निगमद्वारा पेट्रोलमा २ रुपैयाँ मूल्य वृद्धि।



प्रकाशित: भदौ १७, बुधवार, काठमाडौँ ।
२०७७/०५/१६ राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा दुई रूपैया मूल्य वृद्धि गरेको नेपाल आयल निगमका लिमिटेडका प्रवक्ता बिनित मणि उपाध्यायले हिजोको प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।

पेट्रोलको मूल्य प्रति लिटर रू १०७ पुगेको छ भने डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएको छैन।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार