२०७७/०५/१६ राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा दुई रूपैया मूल्य वृद्धि गरेको नेपाल आयल निगमका लिमिटेडका प्रवक्ता बिनित मणि उपाध्यायले हिजोको प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
पेट्रोलको मूल्य प्रति लिटर रू १०७ पुगेको छ भने डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएको छैन।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :