इटालीमा पीसीआर माथि प्रतिबन्ध, बुरून्डीमा WHO प्रतिनिधिहरू निस्कासित, ४५ देशमा विश्व स्वास्थ्य संगठन बहिष्कार |



प्रकाशित: भाद्र १६, सोमबार ।
इटालीले कोभिड-१९ शुरु भए यता जतिजनाको मृत्यु भयो, ९९% अन्य रोगले मृत्यु भएको दाबी गरेको छ । सन् १९८४ मा रिसर्चको लागि बनाइएको किट पिसिआर (PCR) जुन "Not For Medical Use", (मेडिकल प्रयोगका लागि होइन ) भनी लेखिएको छ । त्यसलाई कोरोना परिक्षण किटको रुपमा प्रयोग गरिएको छ जुन सरासर अवैज्ञानिक र असिद्ध छ भन्ने चिकित्सक बिज्ञहरुको भनाइ छ भने ४५ वटा भन्दा बढी देशहरुले विश्व स्वास्थ्य संगठनको प्रोटोकल मान्न छाडेका छन्।

त्यस्तै तान्जानियामा फलफूल,पशुपन्छीमा पी सी आर परिक्षण गर्दा पोजिटिभ रिपोर्ट भेटेपछि त्यहाँको सरकारले पिसिआरनै बहिष्कार गर्यो । बुरुण्डिबाट विश्व स्वास्थ्य संगठनका सबै प्रतिनिधिहरु र संस्थाहरु हटाइयो । सन् २०१७ को आँकडालाई आधार मान्ने हो भने, विश्वभरिबाट दैनिक सरदर १,४७,००० मानिसहरुको मृत्युु हुने गर्दछ भने नेपालमानै अन्य रोगहरुबाट मृत्यु हुनेको संख्या दैनिक औसत ३,००० छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३० पनि नाघेको छैन ।

शाभार ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार