हंगकंगले दुई साताका लागि नेपाल एयरलाइन्सलाई प्रतिबन्धित गरेको छ। नेपाल बाट हंगकंग उडान गर्ने छजना नेपाली नागरिकमा कोरोनाभाइरस पोजिटिभ देखिएपछि हंगकंगले यस्तो निर्णय गरेको हो ।
हंगकंगले प्रशासनले सोमबार ११ कोरोनाभाइरसका घटनाहरू रिपोर्ट गरेको छ। यसमा संक्रमित हुनेहरुमा चार स्थानीय र ७ विदेशी सहित ११ जना रहेका थिए।
उनीहरू अक्टोबर ३ मा नेपाल एयरलाइन्सको उडान नं RA४०९९ बाट हंगकंग पुगेका थिए।
हंगकंगले कोरोना रोकथाम र रोग नियन्त्रण का लागि अक्टूबर ४ देखि १७ सम्म नेपाल एयरलाइन्सलाई प्रतिबन्ध लगाएको छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :