प्रदेश ५ को स्थायी राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाईले पारित |


प्रकाशित: असोज २०, मंगलवार, बुटवल।  
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सभाबाट पास भएको छ ।  मंगलबार भएको प्रदेशसभाको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको छ भने अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो जुन प्रदेशसभाको दुई तिहाई बहुमत हो । त्यसैगरी प्रस्तावको विपक्षमा १३ परेको छ । प्रदेशको नाम लुम्बिनीको पक्षमा भने मतदान जारी छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार