प्रहरीले पर्साको एउटा घरबाट २२ किलोग्राम सुन बरामद गर्यो ।


प्रतिनिधि तस्विर

प्रकाशित: कार्तिक १, शनिबार, बिरगंज । 
प्रहरीले पर्सामा एउटा घरमा छापा मारेको छ र त्यहाँ ठूलो मात्रामा सुन बरामद गरेको छ।

पर्साको वीरगञ्ज -५  स्थित कस्टम एजेन्ट पनि रहेका एक भारतीय नागरिकको घरमा शनिबार पुलिसले छापा मार्दा २२ किलोग्राम सुन बरामद गरेको हो। प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार