अग्निपीडित पूर्वसभासद्लाई सहयोग


ताप्लेजुङ । ताप्लेजुङ मादेन फेन्दुवा जनकल्याण केन्द्रको पहलमा फुङलिङ नगरपालिका–९ हाङदेवामा आगलागीबाट पीडित पूर्व सभासद् सञ्चपाल मादेनलाई ६९ हजार नगद हस्तान्तरण गरिएको छ ।

जनकल्याण केन्द्रको कोषबाट रु १५ हजार र विभिन्न व्यक्तिबाट संकलन गरी सो रकम प्रदान गरिएको हो । सङ्कलित रकम केन्द्रका कोषाध्यक्ष छत्र मादेनले हस्तान्तरण गरेका हुन् । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार