कक्षा १२ को परीक्षा तालिका सार्वजनिक ।


 प्रकाशित: कार्तिक ५, बुधबार, काठमाडौँ । 

राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) परीक्षा नियंत्रक कार्यालय, सनोठीमी, भक्तपुरले २०७७ मा हुने परीक्षाको कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा तालिका प्रकाशित गरेको छ।

कक्ष १२ को परिक्षा मंगसिर ९, २०७७ बाट हुनेछ । परीक्षा समय: बिहान ८:०० देखि ९:३० सम्म ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial