मोरंगमा दुर्घटनामा परि एक जनाको मृत्यु |



प्रकाशित: कार्तिक ६, बिहिबार, मोरंग । 

मोरंग जिल्लाको बेलबारी नगरपालिका ४ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 


मृतक स्कटि चालक बेलबारी ४ निवासी १९ -वर्षीया समीक्षा राईको हुन् । गम्भीर घाइते भएकी राइको आज बिहान एक बजे न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय  छ ।


दुर्घटनामा १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार