क्रीकेट प्फ्यानहरूको लागि डिसहोमले ल्यायो आईपीएल २०२० महाउत्सव अभियान ।


प्रकाशित: असोज १७, शनिबार, काठमाडौँ 
।  
कोभिड-१९ को माहामारीका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिती झेलिरहेको छ भने क्वारेन्टिनमा बसिरहेको मानिसहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभी अथवा इन्टरनेट हुन गएको छ ।

आउँदो चाडबाड र महामारीको जोखिम का कारण बन्द अवस्थामा गरेको मनोरञ्जनात्मक स्थितिलाई मध्यनजर गर्दै डिस मिडिया नेटवर्क द्वारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिस होमले क्रिकेट फ्यानहरुकालागी क्रीकेटमा भईरहेको महा-उत्सव आईपीएल २०२० को अभियान अनावरण गरेको छ ।

यस अभियानलाई डिस होम २०२० को मज्जा भनेर नामकरण गरिएको छ भने यस अभियानको विषयबस्तु अन्तर्गत डिस होमले संपूर्ण दर्शकहरुको डिजिटल सक्रीयताका लागी ३म्ज्द्दण्द्दण् को मज्जा जारी गरेको छ।

आईपीएल २० ट्वाटीको क्रीकेट लीग २०२० उचाइमा पुगीरहेको अवस्थामा, डिस होम देश भित्र रहेका लाखौं क्रीकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो फलोअर्स बेस बढाउन सकिने अवसरको रुपमा अगाडी बढेको कम्पनीले जानकारी दिएको छन् ।


क्रीकेटसंग सम्वन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न भिडियो र म्याच हाइलाईटहरु दिनदिनै आउनेछ्न भने प्रत्येक डिजाइन र रंगहरुले दर्शक हरुको खेल प्रतिको उत्साह झल्काउने कम्पनीले जनाएको छ ।

यसमा ब्राण्डले दर्शकहरु माझ लाईभ मैदानमाझै जोश र उत्साह जगाउने प्रयास गरेको बताएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार