साउदी अरबको नोटमा आफ्नो नयाँ नक्सा समेट्न भारतको माग



प्रकाशित: कार्तिक १४, शुक्रबार, एजेन्सी । 
गत साता जारी साउदी अरबको नोटमा आफ्नो नयाँ नक्सा समेट्न भारतको माग गरेको छ ।

भारतको विदेश मन्त्रालयले बिहीबार तत्काल सुर्धान माग गरेको छ । साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु-कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन।

साउदीले २० रियालको जी-२० मा आफ्नो अध्यक्षतालाई संकेत गर्न विश्वको नक्सा राखेको हो।भारतीय विदेश मन्त्रालयले यस मामिलामा साउदीले तत्काल सुधारात्मक कदम उठाउनुपर्ने बताएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial